काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आज विभिन्न ५६ वटा शाखाबाट सेवा दिने भएको छ ।
लकडाउनको समयमा पनि नागरिकको सुविधाका लागि बैंकका शाखाहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला हुने भएका हुन् ।
मेगा बैंकले दिएको जानकारी अनुसार सातवटै प्रदेशका यी ५६ वटा शाखा रहने छन् ।
हेर्नुहोस् सूची
https://www.facebook.com/214221898617645/photos/rpp.214221898617645/3134977146542091/?type=3&theater
तपाईंको प्रतिकृया




