त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा केहि समय अघि यूएस बंगलाको विमान दुर्घटना भएको छ । साे विमान अवतरणका क्रममा विमान दुर्घटना भएको हो । अहिले विमानमा आगो लागेको छ ।

 

 

 

 

 

 

उद्दार कार्य जारी रहेकाे जानकारी प्राप्त भएकाे छ भने विमान दुर्घटनापछि उडान तथा अवतरण रोकिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री