सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा न्यौपाने विजयी

रुपन्देही । सिद्धार्थ उद्योग वाणिज्य संघको अध्यक्षमा कुल प्रसाद न्यौपाने विजयी भएका छन् । कार्यसमिति सदस्य बाहेक अन्य सबै पदमा कुलप्रसाद प्यानलले विजय प्राप्त गरेको  छ । न्यौपानेले ८६९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी डा.शान्तकुमार शर्माले ६७३ मत प्राप्त गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप