बुटवलमा आईसोलेसनमा उपचार गराई रहेका युवाको मृत्यु

काठमाडौं । बुटवल धागो कारखानास्थित अस्थायी कोरोना आइसोलेसन अस्पतालमा राखिएका एक युवाको  मृत्यु भएको छ।

सैनामैना नगरपालिका.४ सिसौडाँडाँका ३७ वर्षीय एक विरामीको आईसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी चैत ६ गते दुबईबाट फर्किएका थिए। उनको मृत्यु के कारणले भयो भन्ने पुष्टि भएको छैन।

तपाईंको प्रतिकृया

लेखकबाट थप