रामेछापमा विदेशबाट आएका ५४ जना क्वारेन्टाइनमा

रामेछाप । रामेछाप जिल्लामा विदेशबाट आएका ५४ जना क्वारेन्टाइनमा राखिएको  छ ।   विभिन्न देशबाट फर्किएका ५४ जनालाई क्वारेन्टाइनमा राखिएको हो ।

महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम र नियन्त्रणको लागि रामेछाप जिल्लाका आठ  स्थानीय तहले आइसोलेसन केन्द्र र सामुदायिक क्वारेन्टाइन स्थल स्थापना गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री