नेपालगन्जमा भाटभटेनी सुपर स्टोर सञ्चालन हुने

काठमाडौं । ‘भाटभटेनी सुपर स्टोर पश्चिम नेपालकै मूख्य व्यापारिक केन्द्र तथा ऐतिहासिक शहर नेपालगञ्जमा  शुक्रबारदेखि सञ्चालन हुँदैछ । काठमाडौंबाट सुरु भएको  १८ औं  भाटभटेनी सुपर स्टोर सञ्चालनमा आउने भएको हो ।

१० महिना अघिदेखि निर्माण कार्य सुरु गरिएको यस स्टोरको सम्पूर्ण निर्माण कार्य सम्पन्न भएको स्टोरका व्यवस्थापक विनोद भट्टराईले बताएका छन ।

करिब एक लाख ४६ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको यस भाटभेटनीमा भौतिक सम्पत्ति सहित करिब १५० करोड लगानी रहेको व्यवस्थापनले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री