टाटा स्कुल बसको नयाँ उपभोक्ता योजना

काठमाडौं । टाटा मोटर्स नेपालको लागि एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा.लिले टाटाको स्कुल बसको खरिदमा एक लाख नगद छुटसहित सोनी ५५ इन्च एलईडी स्मार्ट टीभी, सामसङ नोट १० मोबाइल, म्याकबुक एअर वा क्यानन प्रोजेक्टरमध्ये कुनै एक उपहार प्राप्त गर्न सकिनेछ ।

एसी तथा ननएसीको व्यवस्थासहित यी बस १४, १८, २०, २६, ३६, ४०, ४६, ५० र ५५ सिट क्षमताका विभिन्न मोडलमा उपलव्ध छन् ।

कम्पनीका अनुसार टाटा स्कुल बसले नेपाल सरकारद्वारा प्रतिपादित विद्यालय बससम्बन्धी सुरक्षा नियम र मापदण्डको पूर्ण पालना गरेको छ ।

यी बस विद्यार्थीको सुरक्षा, सुविधा र आरामलाई विशेष ध्यान दिएर निर्माण गरिएको हो ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सेन्साई ब्राण्डका एयर कुलरको माग बढ्यो

काठमाडौं । सेन्साई ब्राण्डको एयर कुलरहरूको माग अत्यधिक बढ्दै गएको छ । कम्पनीका अनुसार गर्मी …

प्रतिकृया दिनुहॊस