रहेनन् पत्रकार दुर्गानाथ शर्मा

काठमाडौं । पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माकाे मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रन्सप्लान्ट सेन्टरमा बुधबार ७२ वर्षको उमेरमा उनको निधन भएको हो ।

२०४२ सालमा नेपाल टेलिभिजनको प्रशारण सुरु हुँदादेखि काम गरेका शर्माको   विश्व घटना’ कार्यक्रम  चर्चित थियो । उनको  जन्म इलामको फिक्कलमा भएको थियो। उनका दुई छोरा र श्रीमती छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री