ओलीको सपथग्रहण ४ बजे

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई आजै  प्रधानमन्त्रीमा नियुक्त गरेकी छिन् ।प्रधानमन्त्री ओलीको सपथग्रहण आज  ४ बजेशीतल निवासमा हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री