कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक  गरेको छ ।

रााष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार कक्षा ११ को परीक्षा २१ वैशाख २०७७ बाट सुरू हुनेछ । यसैगरी, कक्षा १२ काे परीक्षा भने ८ वैशाख २०७७ बाट सुरु हुने बाेर्डले जनाएको छ ।UI7dhGKR_q200121083417

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री