मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको कौशलटारमा मोटरसाइकल  दुघर्टना हुँदा  एक जनाको मृत्यु भएको छ ।  भक्तपुर पुरानो थिमि बस्ने ३५ वर्षीय सतेन्द्र लिम्बुको नागरिक अस्पताल गठ्ठाघरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रदेश नम्बर-३-०२-००२ प ८०४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा लिम्बु गम्भीर घाइते भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री