एनसेल टावरमा आगजनी

काठमाडाैं ।  गोरखामा अज्ञात समूहले एनसेल टावरमा आगजनी गरेका छन्। आगजनीबाट टावरको सबै उपकरण जलेर नष्ट भएको  छ।

राति ११ बजे टावर बन्द भएको म्यासेज एनसेल कर्मचारीको मोबाइलमा आएको थियो ।

बिहान गएर हेर्दा टावर आगजनी भएको अवस्था भेटिएको बताइएको छ । टावरमा आगजनी गर्ने समूहको खोजी भइरहेको  प्रहरीले जनाएको छ

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री