नेपाल इन्स्योरेन्सले ७.८९ % लाभांश दिने

काठमाडौं । नेपाल इन्स्योरेन्सले लगानीकर्तालाई ७.८९ प्रतिशत लाभांश दिने वताएकाे छ । इन्स्योेरेन्सका अनुसार आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लगानीकर्तालाई ५ प्रतिशत बोनस र त्यसको कर प्रयोजनको लागि २.८९ प्रतिशत नगद लाभांश दिने उल्लेख गरेकाे छ ।

इन्स्योरेन्सले बोनसको लागि चुक्ता पुँजी १ अर्ब ८ करोड ५५ लाख ३६ हजार ६५२ रुपैयाँले हुने ५ करोड ४७ लाख ७६ हजार ८३३ रुपैयाँ छुट्याएको छ । नगद लाभांशको लागि ३ करोड १७ लाख १२ हजार ९०३ रुपैयाँ छुट्याएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सानिमा रिलायन्सको पुनर्जागरण अभियान सुरु

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट …

प्रतिकृया दिनुहॊस