चितवनमा बोराभित्र एक शिशुको शव फेला

चितवन। चितवनमा बोरामा पोको पारेर फालेको अवस्थामा एक जना शिशुको शव फेला परेको छ । भरतपुर महानगरपालिका वडा १५ शिवराम चोक नजिक सोमबार बोरामा पोको पारेर फालिएको अवस्थामा करिब ५ महिनाको शिशुको शव फेला परेको   हो ।

शिशुलाई कसलै मारेर फालेको हुन सक्ने आशंका प्रहरीले गरेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री