अजोड इन्स्योरेन्सद्वारा आधारभूत निर्जीवन बिमा तालिम

काठमाडौं ।अजोड इन्स्योरेन्सले अभिकर्ताहरुलाई  तीनदिने आधारभूत निर्जीवन बिमा तालिम दिएको छ । कम्पनीले   प्रदेश २ र ३ लाई समेट्ने गरी  हेटौंडा शाखाको आयोजनामा तालिम दिएको हो । तालिमको अवसरमा कम्पनीका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बिमाको परिचय, बिमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारमा बिमा अभिकर्ताले निर्भाह गर्नुपर्ने भूमिका र बिमाका विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरे ।

त्यस्तै गरी , कम्पनीका नायव प्रबन्धक यादवप्रसाद पाठकले आधारभूत निर्जीवन बिमाको साथै कृषि बिमाको बारेमा प्रकाश पारेका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सन नेपालको हकप्रद शेयरको बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग नियुक्त

काठमाडाैं । सन नेपाल लाइफ इन्स्योरेन्सले हकप्रद निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ …

प्रतिकृया दिनुहॊस