सूर्या लाइफ इन्स्योरेन्स र कुमारी बैंकबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं ।  सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र कुमारी बैंक लिमिटेड बीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ ।

एक विशेष कार्यक्रमका बीच सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फवाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे र कुमारी बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुरेन्दर भण्डारीले सम्झौता–पत्रमा संयूक्त रुपमा हस्ताक्षरर गरेका छन् ।

सम्झौता अनुसार कुमारी बैंक लिमिटेडको कर्पोरेट अफिस र सम्पूर्ण शाखा कार्यालयहरुबाट सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा योजना बमोजिमका विभिन्न पोलिसीहरु बिक्री गरिनेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री