भोजपुर ।भोजपुरको षडानन्द नगरपालिका–१२ सुनखानीमा जुनार सर्किएर एक जनाको मृत्यु भएको छ ।स्थानिय तारा राईको बारीबाट जुनार टिपेर खाने क्रममा सोही नगरपालिका-१२ दाइजोर बस्ने वर्ष ५० को मान बहादुर घिसिङको जुनारको रस सर्कीएर मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया




