आस्था राउतको ‘आधार भाग २’ सार्वजनिक

काठमाडौं । गायिका आस्था राउतको ‘आधार भाग २’ एल्बम सार्वजनिक भएको छ । म्यूजिक नेपालले उत्पादन गरेको एल्बमलाई  राजधानीमा एक कार्यक्रमकाबीच हास्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य(मह), संगीतकार सुरेश अधिकारी, गायक राजु लामा, आस्थाका बाबु हरिबहादुर राउत र आमा साबित्री राउतलगायतले एल्बम सार्वजनिक गरे।

एल्बममा ‘दशै आयो तिहार आयो’, ‘कलधारा’, ‘हवाइजहाजको टिकट’, ‘सिमाना’,‘राम साइली’, ‘नाकैमा फूली’, ‘को छ यहाँ र झलझल गर्ने’ बोलका गीत छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री