प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एपेडिक्सको अप्रेसन  भएको छ । उनलाई पेट दुख्ने समस्यापछि स्वास्थ्य परीक्षणका लागि आज त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेका थिए।

परीक्षणका क्रममा  उनलाई एपेन्डीसाइटिसको लक्षण देखिएपछि अपरेशन गरिएको हो ।  अहिले प्रधानमन्त्रीको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप