काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा मंसिर १२ देखि १६ गते सम्म १७ औं हस्तकला ब्यापार मेला तथा १५ औं हस्तकला प्रतियोगिता हुने भएको छ ।
नेपाल हस्तकला महासंघले नेपाली हस्तकलाको बजार प्रबद्र्धन गर्ने उद्देश्य सहित मेलाको आयोजना गर्न लागिएको जनाएको छ । नेपाल हस्तकला महासंघले काठमाडौँमा सोमबार पत्रकार सम्मेलन गरी मंसिर १२ देखि १६ गतेसम्म भृकुटीमण्डपमा १७ औँ हस्तकला व्यापार मेला तथा १५ औँ हस्तकला प्रतियोगिता हुने भएको हो।
तपाईंको प्रतिकृया




