मरेको कुखुराको मासु खाँदा एकको मृत्यु

काठमाडौं । बैतडीको पुर्चौंडी नगरपालिका २ जरसौंमा मरेको कुखुराको मासु खाँदा १५ वर्षीया पुष्पा पार्कीको मृत्यु भएको छ भने एकै परिवारका ९ जना बिरामी परेका छन् । शनिबार साँझ मरेको कुखुराको मासु घरपरिवारका सबै सदस्यले खाएका थिए।

बारेमा news

यॊ पनि हेर्नुहॊस

सहकारी समस्या समाधान गर्न व्यवस्थापन समिति गठन, अध्यक्षमा पूर्व न्यायाधीश गौतम

काठमाडौं । सरकारले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको अध्यक्षमा उच्च अदालतका पूर्व न्यायाधीश …

प्रतिकृया दिनुहॊस