गोरु काटेर खाएको आरोपमा ४ पक्राउ

काठमाडौं ।  गोरु काटेर खाएको अभियोगमा प्रहरीले काठेखोला गाउँपालिका. १ पालाबाटचार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीयवासी ४७ वर्षीय यामबहादुर सार्की, २९ वर्षीय रेशम सार्की, २४ वर्षीय आइते किसान र १८ वर्षीय रवि किसान छन् ।

पक्राउ परेका चारै जनाविरुद्व पशुसम्बन्धी कसुरअन्तर्गत गाई, गोरु मार्न वा कुट्न नहुने शीर्षकमा मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक झविन्द्र भट्टराईले जानकारी दिएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री