पेस्तोल र गोली सहित दुई जना पक्राउ

चितवन । राप्ती नगरपालिका ६ हर्दीबाट मेड इन युएसए लेखिएको अटोमेटिक पेस्तोल १ थान र ५ राउण्ड गोली सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर नगरपालिका-१२ धनोवरी बस्ने ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका-५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री