कीर्तिपुरमा बेवारिसे शव भेटियाे

काठमाडौं । कीर्तिपुरमा एक पुरुषको बेवारिसे अवस्थामा शव भेटिएको छ । अन्दाजी ३५/४० वर्षको जस्तो देखिने पुरुषको शव कीर्तिपुर नगरपालिका. १० स्थित त्रिभुवन विश्वविद्यालय डिन कार्यालय नजीकै आज बिहान फेला परेको हो ।उक्त शवको बारेमा   अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री