प्राइम कमर्सियल बैंकको दुई शाखा विस्तार

काठमाडौं । प्राइम कमर्सियल बैंकले टोखा नगरपालिकामा दुई नयाँ शाखाहरु सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ग्राण्डी शाखा बैंकका संचालक नरेन्द्र बज्राचार्य र बानियांटार शाखाको संचालक मनोज पौडेलले उद्घाटन गरेका हुन् ।

यस शाखाहरुको संचालनपछि बैंकको शाखा कार्यालय संख्या ९९ पुगेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको वेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित …

प्रतिकृया दिनुहॊस