भक्तपुरमा मोटरसाइकल दुर्घटनाहुँदा २ जना घाइते

काठमाडौं । भक्तपुरको लोकन्थलीमा प्रदेश ३, ०२–००३ प १९०४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

घाइते हुनेमा मोटरसाइकल चालक  २३ वर्षीय सहव श्रेष्ठ र पछाडी चढेका २८ वर्षीय सुरेन्द्र जोशी छन् । घाइते दुवैको गठ्ठाघर स्थित नागरिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री