जनकपुरमा गोली चल्यो, एकको मृत्यु

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा गोली चल्दा एकजनाको मृत्यु भएको छ।  गोली चल्दा  मृत्यु हुनेमा ४० वर्षे मजोन साह छन् । मुजेलियाकास्थित पंकज चौधरीको घरमा मनोज पैसा माग्न जादा दुईपक्षबीचको विवादमा गोली चलेको थियो।

ठेक्का पट्टाको विवादमा चौधरीले आफ्नै घरमा आएका निर्माण व्यवसायी साहको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ज्यान लिने चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री