काठमाडौं । नेपालबाट भारतको राजधानी नयाँदिल्ली जाँदै गरेको बस लखनउमा दुर्घटनाहुँदा २५ जना भन्दा बढी यात्री घाइते भएका छन् । घाइते हुनेमा अधिकांश नेपाली नागरिक रहेको बताइएको छ ।
घाइतेहरू नविना थापा, नन्दु, तेक बहादुर, धनकुमारी थापा, अनिता थापा,तारा,प्रेम,मुमा देवी थापा, चरन विष्ट, सुनिता विष्टलगायत घाइते भएका छन् । घाइतेहरुको भारतको लोहिया अस्पतालमा भइरहेको छ।
बस दुर्घटनाबारे थप विवरण बाँकी।
तपाईंको प्रतिकृया




