बैंक अफ काठमाण्डूको शाखा निजगढमा

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो नयाँ शाखा निजगढमा संचालनमा ल्याएको छ । बैंकका संचालकसौरभ के.सी., निजगढका मेयर सुरेश खनाल तथा निजगढ उद्योग वाणिज्य संघका अध्यक्ष रवि कुमार बर्ताैलाबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

यस शाखा कार्यालयबाट सम्पूर्ण बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सकिने बैंकले जानकारी गराएको छ । हाल बैंकले ७५ शाखा, ६७ एटिएम, ८ वटा एक्टेन्सन् काउण्टर तथा १७ शाखा रहित बिन्दुहरुबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री