काठमाडाैं । सिभिल बैंकले नयाँ शाखा मोरङको जिल्लाको पुष्पलालचोकमा संचालनमा ल्याएको छ ।
सो शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका नगर प्रमुख भिम पराजुलीले गरेका हुन् । सोही समारोहमा सिभिल बैंकका क्षेत्र नं १ का प्रदेश प्रमुख सन्तोष कुमार बुढाथोकीद्वारा महिला जागृति तथा वृद्घ आश्रमलाई रु.२५ हजारको चेक पनि हस्तान्तरण गरेका थिए ।
तपाईंको प्रतिकृया




