नेपाल एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस पारित

काठमाडौं । नेपाल एसबिआई बैंकको १५.४२ प्रतिशत बोनस र ०.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई बुधबार  कम्पनीको २४औँ वार्षिक साधारणसभाले पारित गरेको हो ।

सभाले बैंकको आ.व. २०७३/७४ को संचालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान बाँडफाँड हिसाव लगायतका वार्षिक आर्थिक विवरण पारित गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री