एनसेल कार्यालयमा बम विष्फोटन घटनामा संलग्न फरार अभियुक्त पक्राउ

काठमाडौं ।  गत  २०७५ फागुन १० गते ललितपुर नख्खुस्थित एनसेलको कार्यालय अगाडि बाटोमा भएको बम बिष्फोटन घटनामा संलग्न फरार रहेका अभियुक्त  ४३ वर्षीय हितमान भन्ने नविन बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

उक्त बिष्फोटनमा ललितपुर भैसेपाटी बस्ने लमजुङ मेलुङका ४९ वर्षीय सिंह बहादुर गुरूङको मृत्यु भएको थियो भने अन्य २ जना घाइते भएका थिए ।
बिश्वकर्मालाई ललितपुर महालक्ष्मी नगरपालिक.३ बोझेपोखरीस्थितमा मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको  प्रहरीले जनाएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस