प्रभु बैंकको एक्स्टेन्सन काउण्टर मदन भण्डारी मेमोरियल ऐकेडेमीमा सञ्चालन

काठमाडौं । प्रभु बैंकले  उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । ]

मदन भण्डारी मेमोरियल ऐकेडेमीमा अध्ययनरत विध्यार्थीले अब  प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट कारोबार गर्र्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको यस प्रभु बैंकले मदन भण्डारी मेमोरियल ऐकेडेमीमा पनि सेवा विस्तार गर्न सफल भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री