प्रभु बैंकको एक्स्टेन्सन काउण्टर बागलुङ्ग मालपोत कार्यालयमा

काठमाडौँ । प्रभु बैंकले एक्स्टेन्सन काउण्टरहरु बागलुङ्ग नगरपालिका स्थित मालपोत कार्यालयमा  सञ्चालनमा ल्याएको छ ।

बागलुङ्गस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको असोज ०१ गते बागलुङ्ग मालपोत कार्यालयका कार्यालय प्रमुख केशबराज ढकाल र प्रमुख राजश्व अधिकृत बिष्णुप्रसाद शर्माले एक समारोहबीच संयूक्त रुपमा उद्घाटन गरे ।

 

प्रभु बैंकको एक्स्टेन्सन काउण्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजश्व रकम जम्मा गरी सरल र सहज रुपमा मालपोत कार्यालयको काम गर्न सक्ने बताइएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकको प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता, प्लास्टिकको खपत कम गरिने

काठमाडाैं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै …

प्रतिकृया दिनुहॊस