राष्ट्रपतिद्धारा अध्यादेश प्रमाणीकरण

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतिक्षित राष्ट्रिय सभा निर्वाचन अध्यादेश प्रमाणीकरण गरेकी छिन् ।कांग्रेस र वाम गठबन्धनबीचको विवादका कारण अड्किएर रहेको अध्यादेश राष्ट्रपतिले शुक्रबार बिहान प्रमाणिकरण गरेकी हुन्  ।

अब राष्ट्रिय सभाको चुनाबको लागि बाटो खुल्नुका साथै नया सरकार गठन प्रक्रिया पनि अघि बढ्ने बताइएको छ |

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री