नविल बैंकले माग्यो कर्मचारी

काठमाडौं । निजी क्षेत्रको  नविल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले म्यानेजमेन्ट ट्रेनिमा १० र ट्रेनि एसिस्टेन्टमा ५० जना कर्मचारी मागेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप