प्राइम बैंकको नयाँ शाखा मैनापोखरीमा

काठमाडौं । प्राइम कमर्सियल बैंकले दोलखाको बैतेश्वर गाउँपालिकास्थित मैनापोखरीमा नयाँ शाखा  सञ्चालनमा ल्याएको छ ।  यस शाखासँगै बैंकको शाखा कार्यालय संख्या ५३ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा एक समारोहका बीच बैंकका संचालक दिनेश श्रेष्ठले शाखा कार्यालय बैतेश्वरको उद्घाटन गरेका  छन।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री