लक्ष्मी बैंकको शाखा सप्तरीको राजविराजमा

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा  सप्तरीको राजविराजमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ ।यस बैंकले आफ्नो सेवा अझ सुदृढ अनि व्यापक बनाउने विश्वास राखेको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री