डिजेल र पेट्रोलको मूल्य घट्यो

काठमाडौं ।  नेपाल आयल निगमले तीन इन्धनको मूल्य घटाएको छ । निगमले डिजेलरमट्टितेल र पेट्रोलमा प्रतिलिटर दुई/दुई रुपैयाँ घटाइएको छ ।  मूल्य घटेसँगै प्रतिलिटर डिजेलरमट्टितेल ९५ रुपैयाँ र पेट्रोल १०७ रुपैयाँ कायम भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री