स्याङ्जाको गल्याङमा जीप दुर्घटना, एकको मृत्यु

स्याङ्जा ।  स्याङ्जाको गल्याङ नगरपालिका.३ मा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएकाे छ  भने २२ जना घाइते भएका छन् । पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको  ग १ ज ३८४१ नम्बरको जीप दुर्घटना भएकाे हो । घाइतेमध्ये २० जनालाई उपचारका लागि पाल्पा पठाइएको छ । दुई जनाको गल्याङमा नै उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप