चलचित्र ‘छ माया छपक्कै’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र केकी अधिकारीलाई देखाइएको छ । आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर तयार भएको चलचित्रमा रोहित अधिकारीको लगानी छ । दशैंमा रिलिज हुने भनिएको चलचित्रको रिलिज मिति तोकएको छैन ।
तपाईंको प्रतिकृया




