हरि विष्टको तीज गीत ‘माइतीको देश २’

काठमाडौँ । हरि विष्टले  यसपाली ‘माइतीको देश २’ बोलको तीज भाका बजारमा ल्याएका छन्। गीतमा गायिका टिका पुनको स्वर,हरि विष्टको शब्द संगीत छ।गीतमा नीर शाह, रमा थपलिया, प्रकाश गिरी र ममता खड्काको अभिनय रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री