स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकको मृत्यु

काठमाडौँ । काठमाडौंको ज्ञानेश्वरमा  स्कुटर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ  ।मृत्यु हुनेमा मोटरसाइकलमा पछाडि बस्ने बत्तीसपुतलीका २४ वर्षीय अनिश श्रेष्ठ  छन् । बा ८२ प ८५४९ नम्बरको स्कुटर र विपरित दिशाबाट जाँदै गरेको बा ८५ प ७१५१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री