सुन्धाराकाे नागराज होटलको चौथो तलाबाट हाम फालेर अात्महत्या गरिन् एक महिलाले

काठमाडौँ । एक  महिलाले सुन्धारास्थित नागराज होटलको चौथो तलाबाट हाम फालेरआत्महत्या गरेकी छन् ।

अाज शनिवार बिहान तनहुँ स्थायी घर भएकी ३८ वर्षाीया दिलमाया गुरुङले होटलको चौथो तलाबाट हाम्फालेर आत्महत्या गरेकाे जानकारी प्राप्त भएकाे छ ।

केही दिनदेखि उक्त होटलमा सासु ससुरासँग बस्दै आएकी गुरुङ बिहान करिब साढे ८ बजेतिर हाम्फालेको महानगरीय प्रहरी परिसर काठमाडौंलरे जानकारी दिएकाे छ । उनका श्रीमान् भारतीय आर्मीमा कार्यरत छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस