शालिकराम पुडासैनी आत्महत्या काण्डमा:अस्मिता कार्की पक्राउ

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीले चितवनमा आत्महत्या गरेको काण्डमा ओखलढुंगाकी अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले कार्कीलाई  काठमाडौंबाट बिहीबार पक्राउ गरेर लगेको हो।  शालिकरामले आत्महत्या गर्नुअघि खिचेको भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफूले आत्महत्या गर्नुपरेको कुरा उल्लेख गरेका थिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री