अभिनेत्री अनुष्का र विराटको विवाह

काठमाडौं । बलिउडको चर्चित  अभिनेत्री अनुष्का शर्मा र क्रिकेटर विराट कोहली बिच विवाह भएको छ । अनुष्का र विराटले सोमबार इटलीको टस्कनीमा  विवाह  गरेका छन् । चार वर्षदेखि प्रेममा रहेका अनुष्का विराट विवाहमा परिवारजन र केही आफन्त मात्रै उपस्थित थिए । यही डिसेम्वर २६ मा मुम्बई स्थित विवाह पार्टी हुने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री