काठमाडौं । उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा आज स्वेदश फर्किएका छन्। प्रधानमन्त्रीलाई ओलीलाई स्वागत गर्न प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका नेताहरु बामदेव गौतम, सुवाष नेम्वाङलगायत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
तपाईंको प्रतिकृया



