सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंकले  प्रदेश न १ धरान, वडा नं .१४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

उक्त आर्थिक सहयोगले सिंह देवी मन्दिर देखि दुई धारे पथ हुदैं विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढा सुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्नेछ ।

बैंकको तर्फबाट धरान शाखाका शाखा प्रबन्धक विपल्व राज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई ११ एघार हजार रुपैयाँ रकमको चेक हस्तान्त्तरण गरे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री