नेता प्रकाशमान सिंह अस्पताल भर्ना

काठमाडौँ ।  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन् । सोमबार सिंहलाई उपचारका लागि काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप