पर्यटनमन्त्री भट्टराईले लिए सपथ

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्री योगेश भट्टराईले सपथ लिएका छन् । भट्टराईले  राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएका छन् ।

गत फागुनमा  हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिएका हुन्  ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री